सुचना, समाचार र मनोरन्जन

हरिदत्तको ‘यदि तिमि नेपाली हौ भने’

काठमाडौं :

गीत संगीतको क्षेत्रमा सकृय गायक हरिदत्त फुलाराले केही समय पहिले सार्वजनिक गरेको ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको आफ्नो परिवारको खुशीको लागि युवा पुस्ता बिदेशीनु पर्ने बाध्यतालाई मर्मश्पर्शी ढंगले प्रस्तुत गरिएको भिडियोको अत्याधिक सफलता पश्चात ‘यदि तिमि नेपाली हौ भने’ बोलको अर्को देशभक्तिपूर्ण साँच्चिकै हृदयश्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन्।

Chaka Panja

हरिदत्त फुलरा र लवनी चक्रवतीको स्वर, मित्र केसीको शब्द, संगीत रहेको गीतको भिडियोमा गायक र गायिका फिचरिङ्ग छ। अभया चौधरीको छायांकन रहेको भिडियो नारायण मगरले निर्देशन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.