सुचना, समाचार र मनोरन्जन

‘लाहुरे’ लिएर आफ्ना दर्शकमाझ आए थापा

काठमाडौं :

हिरण थापा र संगीता सुनारको स्वरमा रहेको ‘लाहुरे’गीतको भिडियो सार्वजनिक भएको छ। हिरण थापाको शब्द तथा दिल सिंह र सुस्लिङ मगरको लय सिर्जनामा रहेको गीतको भिडियो रिलिज भएको हो।

Chaka Panja

गीतमा माया र प्रेम लाई कलात्मक रुपमा समेटिएको छ। सुरज खनालको छायाँकन,पदम सुवेदीको सम्पादन रहेको गीतको भिडियोलाईगायक थापाले नै निर्देशन गरेका छन्। यस गीतको भिडियोमा सुमन थापा,विरेन्द्र थापा मगर,रेजिना थापा,सजिना गुरुङ, निशा मगर लगायतको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.