सुचना, समाचार र मनोरन्जन

‘जन्ते बाख्रो’मा सौगात मल्लपछि आशिफ अनुबन्धित

काठमाडौं :

फिल्म ‘जन्ते बाख्रो’मा कलाकार थपिनेक्रम जारी रहेको छ। इस फिल्ममा सौगात मल्लपछि अर्का कलाकार आसिफ शाह अनुबन्धित भएका छन्। निर्माणपक्षले आशिफसँग कागजी संझौता गरेको उल्लेख गरेको हो।

Pach Pandav

तिहारपछि छायांकन सुरु हुने भनिएको फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन्। यस फिल्ममा अभिनेत्री तथा अन्य कलाकारको छनोट भइरहेको छ। यस फिल्मलाई प्रदीप भारद्वाजले कथा, पटकथा तथा संवाद लेखेका हुन्।

कमेडी कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा सन्तोष गौतम र सिमोस सुनुवारको लगानी रहनेछ। लाई मुईन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्ने यो फिल्ममा हरि हुमागाँइले खिच्ने छन्।

Leave A Reply

Your email address will not be published.