सुचना, समाचार र मनोरन्जन

श्रृंखलाको ‘छैन हो छैन’सार्वजनिक

काठमाडौं :

गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ। शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै युटुब मार्फत गायिका जोशीले सार्बजनिक गरेकी हुन्। हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रबासबाटै गीत संगीतको कर्ममा लागिरहेको जानकारी दिईन।

Gandarbha

यस अघि सिड्नी झाने रेल,तिम्रो आबाज लगायत गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्द कृष्ण जोशीकी छोरी हुन्। बाबा जस्तै आफ्ना गीतहरुलाई पनि दर्शक श्रोताहरुले माया गरि दिन समेत गायिका श्रृंखलाले आग्रह गरेकी छन्।

Leave A Reply

Your email address will not be published.