सुचना, समाचार र मनोरन्जन

सुस्मिता स्याङतानको ‘कुलमान दाइ’ (भिडियो सहित)

काठमाडौं :

गायिका सुस्मिता स्याङतानले ‘कुलमान दाई’लाई दर्शकमाझ पस्किएकी छन्। नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहोर्‍याउने भन्दै कुलमान कुलमान घिसिङको तारिफ गर्दै गीतको भिडियो रिलिज गरेकी हुन्।

सुस्मिता स्याङतानको स्वररहको यो गीतमा संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका छन्। संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ। निर्देशक तथा क्यामराम्यान विशाल सापकोटा र सम्पादन तथा रंग संयोजनमा त्रिलोक लामाको छ।

Leave A Reply

Your email address will not be published.