सुचना, समाचार र मनोरन्जन

अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदेशबाटै दिइने

काठमाडौँ,

सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगमाी आर्थिक वर्षबाट प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषण भएको हो ।

Leave A Reply

Your email address will not be published.