सुचना, समाचार र मनोरन्जन

बजेट स्वीकृत गर्न दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,

आर्थिक वर्ष २०८२÷०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

त्यसका लागि पौने २ बजे बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको हो ।

आजै ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।

Leave A Reply

Your email address will not be published.