सुचना, समाचार र मनोरन्जन

मेनुकालाई राष्ट्रपति रामचन्द्रको बधाई र सम्मान

काठमाडौं :

राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १०बाट आउट भएकी नेपाली गायिका मेनुका पौडेललाई बधाई दिएका छन्। उनले सोमबार शीतल निवासमा गायिका पौडेललाई धन्यवाद दिंदै सम्मानसमेत व्यक्त गरेका हुन्। राष्ट्रपतिले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताए ।

Leave A Reply

Your email address will not be published.