सुचना, समाचार र मनोरन्जन

अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा

काठमाडौं :

गीतकार तथा संगीतकार अग्नि पराजुलीको नयाँ गीतको म्यूजिक भिडियो ‘मेरो माया मा’ चर्चामा छ। नेपाली स्रोता तथा दर्शकमाझ यो गीतले डेरा जमाउन थालेको छ।

Protin

अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको उत्थानमा समर्पित श्रस्टा अग्नि पराजुलीको दर्जनौं गित र म्यूजिक भिडियोहरु चर्चामा रहेका छन्। उनकै सिर्जनामा रहेको यो गीतलाई रोशा फुयालको स्वरमा सार्वजनिक भएको हो।

गीतको भिडियोमा अर्जुन खड्का र गायिका फुयाल आफैले अभिनय गरेका छन्। सनम तामाङले छायांकन गरेको भिडियोलाई संजिला सुमित्राले निर्देशन तथा कोरियोग्राफी गरेकी छन्।

Leave A Reply

Your email address will not be published.