सुचना, समाचार र मनोरन्जन

‘जुन मायाको पुजा गरे’ भन्दै आए नारायण

काठमाडौं :

दुई दशकदेखि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय रहदै आएका चर्चित गायक नारायण थापाले नयाँ गीत लिएर स्रोमाझ आएका छन। उनले आफ्नो स्वर तथा संगीत, दिनेशराज पुरीको शब्द रहेको ‘जुन मायाको पुजा गरें’ गीतको लिरिकल गीत रिलिज गरेका हुन्।

Pach Pandav

उनले आफ्नै युटूव मार्फत श्रोता माझ गीत ल्याएपछि उनिकै उत्साहित देखिएका छन्। गायक थापाको दर्जन बढी गीतले यो भन्दा पहिले नै श्रोतहरुको मन जित्न सफल भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.