सुचना, समाचार र मनोरन्जन

नारायण थापाले स्रोतामाझ ल्याए मर्मश्पर्शी गीत ‘दिलमा आगो सल्काएर’

काठमाडौं :

Pach Pandav

आफ्ना श्रोता, दर्शकहरुलाई एक पछि अर्को सांगीतिक कोसेली पस्कदै आइरहनु भएका चर्चित गायक नारायण थापाले नयाँ गीतको भिडियो सार्वजनिक  गरेका छन्। उनले मनैछुने मर्मश्पर्शी गीत ‘दिलमा आगो सल्काएर’को म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

गायक थापाकै स्वर, संगीत रहेको गीतका रचनाकार बिबि थापा रहेका छन्। लोक मिश्र, अनुज शर्मा, सुष्मिता अधिकारीको जीवन्त अभिनय रहेको भिडियोका छायांकार प्रेम लामा, सम्पादन टेकेन्द्र शाह र निर्देशन सुवाष प्रधान हुन् ।

Leave A Reply

Your email address will not be published.