सुचना, समाचार र मनोरन्जन

‘तिम्रो स्पर्श’ भन्दै आए दर्शकमाझ नारायण थापा

काठमाडौं :

एकपछि अर्को गीतको भिडियो सार्वजनिक गर्दै आईरहेका गायक नारायाण थापाको नयाँ गीत ‘तिम्रो स्पर्श’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पुरुषोत्तम बस्नेतको शब्द, नारायण थापा र बेनिशा पौडेलको स्वर समेटिएको गीतको कम्पोजर गायक थापाको नै रहेको छ। प्रतिक्षा काले र राज टाइगरको अभिनय रहेको यसमा एरेन्ज पुष्कर सुनुवार, मास्टरिङ विप्लव अधिकारी, मेकअप सबिना गुरुङ, छायांकन दिनेश पराजुली, सम्पादन राकेश दाहाल र निर्देशन प्रकाश धितालको रहेको छ।

Leave A Reply

Your email address will not be published.