सुचना, समाचार र मनोरन्जन

नरेश जोगी र अञ्जुको ‘पागल पागल मन’

काठमाडौ :

कैलालीका युवा गायक, कलाकार नरेश जोगी र चर्चित गायिका अञ्जु पन्तको स्वरमा थारु गीत ‘पागल पागल मन’ को भिडियो सार्वजनिक भएको थियो ।

माघे संक्रान्तिको अवसर पारेर ‘पागल पागल मन’ बोलको थारु गीतको भिडियो नरेश जोगीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो। नरेश जोगी र नेहा चौधरी लगायतको अभिनय रहेको भिडियोमा छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाई, निर्देशन तथा कोरियोग्राफी प्रदिप कुमार रसाइलीको रहेको छ ।

Leave A Reply

Your email address will not be published.