Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शनिवार मनाउँदै ५१औँ दिन मनाउँदै ‘लालीबजार’
- राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ देशभरका सिनेमाघरमा, यस्तो छ यसको कथा
- एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ गतेलाई ‘हन्टर’को प्रदर्शन मिति घोषणा
- भदौ १२मा प्रदर्शन हुने ‘पार्वती’को गीत ‘नौतुनाको रेल’सार्वजनिक,छमछमी नाचे नीतादेखि दीपाश्रीसम्म
- ‘लज्जावती’को पाँच पोस्टर सार्वजनिक, साउन २९ देखि प्रदर्शन
- रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
- ‘बुलबुल’का निर्माता अविरल थापा नयाँ नायिकाको खोजीमा, सुपरस्टार बन्ने अवसर!
- युवामा लागुऔषधको महामारी, पक्राउ परेकामध्ये ४२% १६–२५ वर्षका
- पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान
- बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
नेप्से परिसूचकमा ७१ अङ्कको गिरावट
काठमाडौँ,
नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ८७९ दशमलव ११ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४० प्रतिशतको गिरावट हो ।
आज ३३३ कम्पनीको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर एक लाख ९६ हजार १५८ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ दशमलव ९८ को कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । दुई सय ५५ कम्पनीको शेयर मूल्य घट्दा १० वटाको मात्र बढेको छ ।
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव १७ प्रतिशतले घटेको छ ।
Prev Post
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
Next Post