सुचना, समाचार र मनोरन्जन

एमालेको ‘संकल्प यात्रा’ चिवाभञ्ज्याङ पुगेर समापन

काठमाडौं /

एमालेले १८ दिन दिनअघि मध्यपहाडी राजमार्गमा सुरू गरेको समृद्धि संकल्प यात्रा आज समापन गरिएको छ । पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन गरिएको हो ।

Pach Pandav

टोली आज साँझ फर्केर पाँचथरको फिदिममा बास बस्ने कार्यक्रम छ। फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराएका छन् ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मंसिर १४ गतेबाट एमालेले संकल्प यात्रा सुरू गरेको थियो।

Leave A Reply

Your email address will not be published.