सुचना, समाचार र मनोरन्जन
IVF New Banner

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौँ/

IVF Post

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Safal

यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.