सुचना, समाचार र मनोरन्जन

एनसेल बाह्रखरी गल्फ: पोखरामा साइकल र्‍याली (हेर्नुहोस् परिचय तस्बिरहरु)

पोखरा /

पोखरालाई पर्यटकीय राजधानी घोषणामा टेवा पुर्‍याउने उद्देश्यले बाह्रखरी मिडियाले आज पोखरामा साइकल र्‍याली आयोजना गरेको छ ।

२०० भन्दा बढी साइक्लिङ सहभागी कार्यक्रमको बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले उद्घाटन गरे । कार्यक्रमअन्तर्गत शुक्रबार र शनिबार कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको छ ।

हेर्नुहोस् परिचय तस्बिरहरु :

तस्बिरहरु: राकेश गुरुङ, परिचय :

Leave A Reply

Your email address will not be published.