सुचना, समाचार र मनोरन्जन

माओवादीको पदाधिकारी बैठक बालुवाटारमा जारी

काठमाडौं /

सत्तारुढ नेकपा {माओवादी केन्द्र}को पदाधिकारी बैठक बालुवाटारमा जारी छ । केही बेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार उपनिर्वाचनको उम्मेदवारी र प्रदेशको भागबण्डाका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउन लागेका छन्।

वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस गरेको छ ।

Leave A Reply

Your email address will not be published.