सुचना, समाचार र मनोरन्जन

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं /

राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको हो। सो विधेयक संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.