सुचना, समाचार र मनोरन्जन
tigar

रोल्पामा बस दुर्घटना ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

रोल्पा/

रोल्पामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार जना पुगेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना पुरुष र दुई जना महिला रहेका प्रहरीले जानकारी दिएको छ ।

sfal

यस्तै दुर्घटनामा नौ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उद्धार कार्य भइरहेको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

रोल्पाको बाघमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको तिला बजार नजिकै मङ्गलवार दिउँसो दुर्घटना भएको हो । बस सडकबाट तल खसेको थियो ।

Leave A Reply

Your email address will not be published.