सुचना, समाचार र मनोरन्जन

सुजल डेरीको ‘रुष बदाम ड्रिंक’ बजारमा

पोखरा /

सुजल डेरी प्रा. लि ले नवीनतम ब्रान्ड ‘रुष बदाम ड्रिंक’ बजारमा ल्याएको छ।

‘रुष बदाम ड्रिंक’ मा प्रयोग भएको क्यालिफोर्नियन Almonds, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट सन्कलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ ।

ड्रिंक अन्तर्राष्ट्रिय स्तरको automated machine बाट उत्पादन गरिन्छ । ड्रिंकमा Almonds को स्वाद, saffron को Goodness र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्दछ।

वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गैरहेको छ र निरन्तर अघि बढ्नको लागि शरिरलाई चहिने उर्जाले पनि त्यत्तिकै महत्व राख्दछ। उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा ड्रिंकले पुर्ण गर्दछ।

सफलता र निरन्तर प्रयासलाइ प्रोत्साहन गर्नको लागि कम्पनीले “Get Going, Keep Going” नामक सन्देश ल्याएको छ। ड्रिंकले उपभोगतालाई सधै Active, Ready, Going बनाउने कुरामा कम्पनी विश्वस्त छ।

RUSH BADAM DRINK को १८० एम. एल. क्यान रु १०० मा बजारमा उपलब्ध छ।

Leave A Reply

Your email address will not be published.