सुचना, समाचार र मनोरन्जन

गोकुलधाम निर्माण कार्यमा माछापुच्छ्रे बैंकको दश लाख रुपैया सहयोग

पोखरा /

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गोकुलधाम निर्माण कार्यमा दश लाख रुपैया सहयोग गरेको छ।

Pach Pandav

गोकुलधाम निर्माण कार्य सहज रहोस् भन्ने भाव सहित समाजको लागि केहि योगदान पुर्याउनु पर्छ भन्ने भावलाई आत्मासहित गर्दे आफुहरुले सहयोग गरेको बैंकका निर्देशक रोशन के.सीले बताए।

सामाजिक उत्तरदायित्व अन्तर्गत माछापूच्छ्रे बैंकले विभिन्न सामाजिक कार्य गर्दै आएको बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइराला बताए।

गोकुलधाम निर्माण कार्य “हजुर हामी सबौ मिली हातेमालो गरौ, शास्त्रको सार यहि नै हो सबले सेवा गरौं।” भन्ने उद्घोसका साथ निर्माण भईरहेको छ।

Leave A Reply

Your email address will not be published.