सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौं /

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्।

Pach Pandav

सत्ता साझेदार दल एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने जानकारी गराउँदै शुक्रबार संसद सचिवालयमा पत्राचार गरेका छन्।

Leave A Reply

Your email address will not be published.