Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- Exploring the Main Gaming Sections at Roosterbet
- रघुजी फिल्म्सको ‘तीन तीघ्रे क्या बिग्रे’ रफ्तारमा, पाँच नयाँ कलाकारको डेब्यु
- हलमा लाग्यो बहुप्रतिक्षित फिल्म ‘हली’, दर्शकको उत्साहजनक उपस्थिति
- ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक : प्रेम, त्याग, आत्मसम्मान र गुरुङ समुदायको जीवनकथालाई पर्दामा उतार्ने तयारी
- ‘रुकुम मैकोट’को सफलतापछि अशोक थापा मगर ल्याउँदैछन् ‘चाँदी जलप’
- ‘रोड टु एभरेस्ट’को पोस्टर र टिजर सार्वजनिक, भदौ ६ मा काठमाडौँमा प्रिमियर हुने
- टेलिभिजनमा फर्किए हर्के हल्दार, कमेडी बाजमा निरन्तर देखिने
- ‘बा : एक योद्धा’को डान्सिङ नम्बर ‘नभन्नू कोहीसित’ सार्वजनिक, केकी अधिकारीको नृत्य
- पोखरा ट्रेड मलमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ सुरु
- असममा बाढी, ९७ जनाको मृत्यु
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौं /
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा {२} बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Prev Post