सुचना, समाचार र मनोरन्जन

रास्वपा संसदीय दलको बैठक

काठमाडौँ /

राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा} को संसदीय दलको बैठक आज बस्दैछ ।

Pach Pandav

संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिए।

सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताए । प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.