सुचना, समाचार र मनोरन्जन
IVF New Banner

भूकम्प पीडितका लागि काठमाडौँ महानगरले राहत सामाग्री पठायो

काठमाडौँ/

Exchange and test

काठमाडौं महानगरपालिकाले भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत महानगरले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत साम्रागी पठाएको हो ।

भूकम्प पीडितहरूका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू पठाइएको काठमाडौं महानगरपालिले जनाएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति पुगेको छ । खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ । सोही आधारमा काठमाडौं महानगरपालिकाले समेत राहत साम्रागी पठाएको हो ।

Leave A Reply

Your email address will not be published.