सुचना, समाचार र मनोरन्जन
tigar

विद्यालय शिक्षा विधेयकमा १६५ वटा संशोधन प्रस्ताव दर्ता

काठमाडौँ/

sfal

विद्यालय शिक्षा विधेयकमा १६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । असोज २१ गते विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको थियो । प्रतिनिधि सभा नियमावली अनुसार त्यसको ७२ घण्टा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गर्न पाउँथे ।

संसद सचिवालयका अनुसार १६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

Leave A Reply

Your email address will not be published.