सुचना, समाचार र मनोरन्जन

६५ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौँ,

निर्वाचन आयोगमा ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन्।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो ।

निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.