डलर भन्दै कागजको बिटो थमाएर फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ५१ वर्षीय देव बहादुर तामाङ छन् । उनलाई प्रहरी वृत्त स्वयभूको टोलीले पक्राउ गरेको हो । उनले सस्तो दरमा डलर साटिदिन्छु भन्दै बोलाएर कागजको बिटो थमाएर ठगी गरेको आरोप छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा,भुवन केसी पनि जोडिए
- विधिमाथि शासन हुटहुटी कि हठ ?
- विधिमाथि शासन हुटहुटी कि हठ ?
- गुहेश्वरीमा ‘अक्षरा’को शुभमुहूर्त, बिनयराज पौडेलको निर्देशन डेब्यु
- ‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’ लिरिकल र्याप भर्सन सार्वजनिक
- सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री, नाजीर हुसेन पनि सम्मानित
- रितेशको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन
- ‘अक्षरा’को शुभमुर्हूत भएकै दिन ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध
- फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
- परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
डलर भन्दै कागजको बिटो थमाएर भाग्ने व्यक्ति पक्राउ
Next Post