सुचना, समाचार र मनोरन्जन

यसैसाताबाट छायांकन हुदै प्रदीप खड्का अभिनित ‘कामिनो’

काठमाडौं :

अनेक लफडाकाबीच फिल्म ‘कामिनो’ निर्माण हुने भएको छ। निर्माणपक्षले यसै साताबाट फिलिपिन्सबाट सुटिङ थाल्ने भएको जानकारी दिएको छ।

Gandarbha

फिल्मलाई निर्देशन दीपक वलीले गर्दैछन् भने छायांकन सौरभ लामाको छ। अहिले निर्देशक र छायांकार फिलिपिन्स पुगिसकेका छन् । फिल्मका कलाकार अन्य प्राविधिक भने ३ दिनपछि फिलिपिन्स प्रस्थान गर्ने जानकारी रहेको छ।

फिल्ममा प्रदीप खड्का,नायिका आना शर्माको मुख्य भुमिका रहेको छ। आना र प्रदीपले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.