Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ब्यवसाय प्रबर्द्धन केन्द्र पाँच वर्षमा : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा पोखरा महानगरको जोड
- ‘भगवान’को विशेष प्रदर्शन र सम्मान कार्यक्रम सम्पन्न, सौता प्रथामा आधारित चलचित्र
- फिल्म ‘चमेलीको पोइ’को ट्रेलरमा सुरक्षा, मुकुन र उमेशको कमेडी अवतार, २ दशकपछि नारायण त्रिपाठीको पुनरागमन
- छैटौँ नेपाल म्युजिक एन्ड फेसन अवार्ड र छैटौं नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड
- ऋचा शर्मा निरन्तर, भित्रिए जितु, बुद्धि र विशाल: कस्तो छ ‘कमेडी च्याम्पियन ४’ को नयाँ जज प्यानल?
- पर्वतीय दौडको हस्पिटल पार्टनर बन्यो मेडिप्लस एण्ड ट्रमा सेन्टर
- ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री
- पाँचौँ संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन भव्यताका साथ सम्पन्न
- धम्पुस पोखरी घोताने चेलीबेटीको १ लाख सहयोग
- हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
पहिरोले कालीगण्डकी सडक अवरुद्ध
गुल्मी,
पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । पहिरो पन्छाउने प्रयास जारी छ ।
Prev Post
