सुचना, समाचार र मनोरन्जन

‘आज फेरि उसको याद आयो’ भन्दै आइन् समिक्षा अधिकारी

काठमाडौं :

गायिका समिक्षा अधिकारीले ‘आज फेरि उसको याद आयो’बोलको गीत गाएकी छन्। उनले गायक बिजय गुरुङसँग युगल गीत गाएकी हुन्। जुन गीतको भिडियो पनि सार्वजनिक भएको छ।

Pach Pandav

गीतमा गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङले संगीत भरेकी छन् भने गीत रचना इलम शाहीको छ। गीतको म्युजिक भिडियोमा समिक्षा र बिजय आफैले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.