सुचना, समाचार र मनोरन्जन

डा. गोविन्द केसीको ३३औं सत्याग्रह शुरू

काठमाडौँ,

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले कैलालीको गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रतिष्ठानमा सत्याग्रह शुरू गरेका छन । यो उनको २३औं सत्याग्रह हो ।

यस पटक केसीले निजी मेडिकल कलेजमा गरिएको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन । चिकित्सा आयोगले एमबीबीएस लगायत विभिन्न विषयको निजी मेडिकल कलेजमा सिट बढाउने निर्णय गरेको थियो ।

डा। केसीले विज्ञप्ति निकालेर विद्यार्थी भर्ना सिट सङ्ख्या वृद्धि गर्दा नेता र माफियाको झोला भरिए पनि शिक्षाको गुणस्तरमा ह्रास आउने बताएका छन ।

Leave A Reply

Your email address will not be published.