सुचना, समाचार र मनोरन्जन

अव एसईई परिक्षा प्रदेश मातहत बाट सञ्चालन गरिने

काठमाडौँ,

सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।

संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने घोषणा अर्थमन्त्री पौडेलले गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.