
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात
- एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि
- एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको निर्णय
- आज पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस
- एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने
- १७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ
- विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध
- पृथ्वी राजमार्गः आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
- एनपीएलमा आज काठमाडौँ कर्णाली तथा सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुँदै
- सफलताको दुई वर्ष : ‘पूर्ण बहादुरको सारङ्गी’ का कलाकार र तिनको अविस्मरणीय यात्रा
तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ
काठमाडौँ,
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट रु तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उहाँले भन्नुभयो, “करिब रु तीन करोडभन्दा बढी रकम र ठूलो परिमाणमा सुनका गहना पनि भेटिएका छन् । रकमको सङ्ख्या यकिन गर्न मेसिन मगाएर गन्ने कार्य सुरु भएको छ ।”
आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो ।
(((