सुचना, समाचार र मनोरन्जन

सुनको भाउ स्थिर, चाँदी बढ्यो

काठमाडौँ,

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै भाउमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारका लागि सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।

चाँदीको भाउ भने आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ । आइतबार तोलामा दुई हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.