सुचना, समाचार र मनोरन्जन

सुनचाँदीको भाउँ बढेको बढ्यै..

काठमाडौँ,

नेपाली बजारमा सोमबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो ।

Pach Pandav

यस्तै छापावाल सुन १० ग्रामको २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

Leave A Reply

Your email address will not be published.