सुचना, समाचार र मनोरन्जन

रमणले ल्याए ‘याकन जित व्या याना व्यु’

काठमाडौं :

गायक, संगीतकारको रुपमा पृथक पहिचान बनाएका र आधा दर्जन चलचित्र निर्माण गरिसकेका निर्माता दिपक रमणको स्वर गीतका भिडियो रिलिज भएको छ। कृष्ण महर्जनको संगीत तथा दिपक रमणको निर्देशनमा रोमान्टिक, हाँस्य नेवारी गीत ‘याकन जित व्या याना व्यु’ को म्युजिक भिडियो डिआरएस इन्टरटेन्मेन्ट च्यानलबाट सार्वजनिक भएको छ।

Pach Pandav

ओमः नमो शिवाय फिल्मस्को व्यानरमा निर्मित भिडियोमा दिपक रमण, सरु महर्जन,पूर्ण प्रधान, गायत्री शर्मा,सूर्यमान श्रेष्ठ,सुविना श्रेष्ठ,शर्मिला मानन्धर,रेनु श्रेष्ठ,बिरमायाँ महर्जन, निलिमा कार्की उर्जल महर्जन,दिनेश महर्जनको अभिनय छ भने विरेन्द्र भट्टले खिचेको हुन्।

Leave A Reply

Your email address will not be published.