वीगन्जबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्दा बसका चालकसहित बसमा सवार यात्रुहरुमध्ये ३२ जना घाइते भएका हुन् ।तनहुँ प्रहरीका अनुसार घाइतेहरुको गण्डकी अस्पताल पोखरा र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- संकटमा सिङ्गो देश: मानवता र सुशासनको कसी
- सरकारले विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने
- पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
- भोटेकोसी बाढी प्रभावितका लागि बीएण्डबी ग्रुपले ५० लाख सहयोग गर्ने
- भारतीय बजारमा ‘टक्सिक’को व्यापार कमजोर हुँदा नेपालमा ‘पार्वती’लाई फाइदा
- विषम परिस्थितिका बीच प्रदर्शनमा आयो ‘पार्वती’, पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने घोषणा
- नेपालमा बाढीको कहर : १७ हजार बालबालिकालाई जोगाउन प्रियंका चोपडा र जेन मलिकको अन्तर्राष्ट्रिय गुहार
- प्रवासमा बसेर मातृभूमिको सुस्केरा: रिमाको शब्दमा जेन–जी पुस्ताको बलिदान
- बाढीबाट प्रभावित क्षेत्रः नेपाल टेलिकमका ८० वटा ‘साइट’ पुनः सञ्चालनमा
- भोटेकोशी बाढीः १२१ विदेशी पर्यटकको उद्धार
तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते
तनहुँ ।
तनहुँको म्याग्दे गाउँपालिका–६, मौरीबजारस्थित ठुलो पहिरोमा आज बिहान ४: ४० बजे बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।