सुचना, समाचार र मनोरन्जन

विद्यार्थीलाई झोला उपहार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका युवा नेता विनोद राई ‘संसार’ले उपहारस्वरुप वितरण गरेपछि झोला पाएपछि खुसियाली मनाउँदै विद्यार्थी । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय समितिको सामाजिक सेवा विभाग प्रमुख राईले सोही गाउँपालिका १ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका विद्यार्थीलाई बुधबार झोला वितरण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.