सुचना, समाचार र मनोरन्जन
Sarangi

‘कृषि ऐन’ को कार्य अन्तिम चरणमा

काठमाडौँ /

नेपालको ‘कृषि ऐन’ को कार्य अन्तिम चरण पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ डा। प्रद्युम्नराज पाण्डेको ‘कृषि ऐन’ को कार्य अन्तिम चरणमा पुगेको बताए ।

संघीयता अगाडि नै छलफल गरी बनेको कृषि ऐन लामो समयसम्म बन्न नसकेको अवस्था छ । तर कानुनी रुपमा अन्तिम चरणमा पुगेको उनको भनाइ छ । ‘कृषि ऐन पनि अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अहिले कानुन मन्त्रालयमा कानुनी सुझावका लागि पुगेको छ ।’

संघीयता पहिला बन्ने कृषि ऐनमा दुई, तीन विषयमा केन्द्रित थियो । सरकार संघीयतामा गइसकेपछि पुनः संरचना अनुसार र संघीयताको आवश्यकता अनुसार सो ऐन परिमार्जन गर्नुपर्ने भएकोले हालसम्म बन्न नसकेको हो ।

Leave A Reply

Your email address will not be published.