काठमाडौँ,
नवनियुक्त स्वास्थ्य मन्त्री डा सुधा शर्माले पदभार ग्रहण गरेकी छिन् । मन्त्री शर्माले राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।
मन्त्री शर्मासँग युवा तथा खेलकुद मन्त्रीका रूपमा बब्लु गुप्ताले पनि शपथ लिएका थिए ।