Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
- निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा दलहरूसँग परामर्श, विदेशबाट मतदान र ‘नो भोट’बारे मतान्तर
- महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन
- इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
- घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर
- धवलागिरिमा मानव स्पर्श ६६ वर्ष, सात सय जनाभन्दा बढीद्वारा आरोहण
- तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु
- एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’
- रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
- सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रु चार हजार ५९० मा कारोबार भएको थियो ।