Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रसुवा बाढी पिडितलाई फलेवासका जनप्रतिनिधि र कर्मचारीबाट ३७ लाख सहयोग
- रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता
- पोखराको व्यावसायिक सम्भावनालाई परिणाममा बदल्ने प्रधानाङ्गको एजेन्डा
- बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता
- ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’
- बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
- नागढुङ्गा–नौबिसे खण्डमा सडक भासियो
- व्यवस्थापन पढेका कँडेलको लक्ष्य : व्यवसायदेखि संस्थागत नेतृत्वसम्म
- विपद्का पीडितका लागि इस्लामिक कल्याणकारी समाजको तीन लाख सहयोग
- विपद् प्रभावितका लागि पोखरा इलेक्ट्रिकल एसोसिएसनको १ लाख १ हजार सहयोग
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ,
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु २०० र चाँदी रु १५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९७५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९६० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १५० र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।