काठमाडौं,
तनहुँमा संकास्पद वस्तु फेला परेको छ । व्यास नगरपालिका–५ संगमटोलस्थित एक घर नजिकै संकास्पद वस्तु फेला परेको हो । उक्त संकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ ।
कालीभञ्जन गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त संकास्पद वस्तु डिस्पोज गरेको हो ।