सुचना, समाचार र मनोरन्जन

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

पाेखरा, 

काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार शनिबार बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको थियाे ।

Leave A Reply

Your email address will not be published.