सुचना, समाचार र मनोरन्जन

एनपीएल उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका खेलाडी तथा समर्थकले मैदानमा खुसीयाली मनाएका छन्।

Pach Pandav

शनिबार साँझ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक फाइनलमा लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि आफ्नो नाममा गरेको हो। उपाधि जितेसँगै सुदूरपश्चिमका खेलाडीहरू मैदानमै उत्सवमा रमाएका थिए।

Leave A Reply

Your email address will not be published.