सुचना, समाचार र मनोरन्जन

आज मिति २०८० साल वैशाख २२ गते, शनिवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८१ वैशाख २२ गते, शनिवार ४ मे २०२४। वैशाख कृष्णपक्ष एकादशी तिथि, १८ः०८ बजेपछि द्वादशी। पूर्वभाद्रपदा नक्षत्र, २०ः०२ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि कुम्भ, १४ः२७ बजेपछि मीन।

मेष 
चु, चे, चो, ला, ल,ि लु, ले, लो, अ
व्यवसायले आम्दानी बढाउने समय छ। आवश्यक भौतकि साधन सजलिै जुट्नेछन्। श्रमको उचति मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकनिेछ। महिनिेतले नाम र दाम दलिाउनेछ। दउिँसोदेख िखर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लनिुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

वृष 
इ, उ, ए, ओ, बा, ब,ि बु, बे, बो
पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। महिनिेतले नाम, दाम र इनाम दलिाउन सक्छ। दगिो काममा जग बसाउने मौका छ। वशिष्टि व्यक्तहिरूसँग मत्रिता बढ्न सक्छ। दउिँसोदेख िआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचति मूल्यांकन हुनाले मनग्य रकम हातलागी हुनेछ। तर व्यवसायमा लगानी बढाउनुपर्ला।

मथिुन 
का, क,ि कु, घ, ङ, छ, के, को, ह
काम गर्ने अवसर प्राप्त भए पन िसानोतनिो समस्याले अल्झाउन सक्छ। व्यवहारमा शुभचन्तिकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्ध िप्राप्त नभए पन िसम्भावना खोजी गर्ने समय छ। मध्याह्नदेख िस्थतिमिा सुधार आउनेछ। दगिो फाइदा हुने जम्मिेवारी प्राप्त हुनेछ। परश्रिमले धेरैको मन जत्नि सकनिेछ। महिनिेतले लाभ दलिाउनेछ। पेसातर्फ प्रशस्त फाइदा हुनेछ।

कर्कट 
ह,ि हु, हे, हो, डा, ड,ि डु, डे, डो
अरूका लाग िसमय खर्चनुपर्ला। परस्थिति िअल िबग्रिन सक्छ। सानोतनिो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पन िप्रतकिूल रहनेछ। व्यवहारमा शुभचन्तिकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दउिँसोदेख िस्थतिमिा सुधार आउनाले फाइदा हुनेछ। तारफियोग्य कामले धेरैको उपकार गर्न सकनिेछ। सामाजकि जम्मिेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रमा नाम र दाम कमाउने बेला छ।

संिह
मा, म,ि मु, मे, मो, टा, ट,ि टु, टे
प्रयिजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतथिकिा रूपमा सत्कार पाइनेछ। प्रेम र मत्रिताको बन्धन कसलिो हुनेछ। व्यापार-व्यवसायमा आम्दानी बढ्नेछ। दउिँसोदेख िकाम बग्रिने भयले सताउनेछ भने न्यून उपलब्धमिा चत्ति बुझाउनुपर्ला। स्वास्थ्यका लाग िआहारवहिारमा ध्यान पुर्याउनुहोला। महिनिेतको प्रतफिल समेत अरूले हत्याउने चेष्टा गर्नेछन्।

कन्या 
टो, प, प,ि पु, ष, ण, ठ, पे, पो
रोकएिका काम सम्पादन हुनेछन् भने महिनिेतले वशिेष जम्मिेवारी दलिाउनेछ। भौतकि साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकनिेछ। प्रतपिक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेख िदैनकिीमा थप परविर्तन ल्याउन सकनिेछ। प्रयिजनसँग भेटघाट हुनुका साथै आतथ्यिपूर्ण सम्मान प्राप्त हुनेछ। परविारजनको साथ र आकर्षक उपहारले मन उत्साहति हुनेछ।

तुला 
र, र,ि रु, रे, रो, ता, त,ि तु, ते
कामको मेसो नमल्दिा केही अलमल हुनेछ। तापन िमहिनिेत गर्दा अध्ययनमा प्रगत िहुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भवष्यिका लाग िकाममा जग बसाउने मौका छ। तर आलस्य गर्ने बानीले पछ िपरएिला। दउिँसोदेख िस्थतिमिा सुधार आउला। आवश्यक भौतकि साधन जुट्नेछन्। साहसी कामले लाभ दलिाउनेछ। प्रतपिक्षीहरू समेत सहयोगी बन्नेछन्।

वृश्चकि 
तो, ना, न,ि नु, ने, नो, या, य,ि यु
हतारमा नर्णिय लनिे बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रयिा नमल्निाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूम ितथा पशुधनबाट लाभ मल्निेछ। टाढएिका आफन्त नजकिनिेछन्। दउिँसोदेख िस्वास्थ्य कमजोर रहने हुँदा आहारवहिारमा अल िध्यान पुर्याउनुहोला। कामको मेसो नमल्दिा केही अलमल पन िहुनेछ। अध्ययनमा भने गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

धनु 
ये, यो, भ, भ,ि भु, ध, फा, ढ, भे
छोटो समयमा राम्रो उपलब्ध िहातलागी हुनेछ। स्रोत(साधन जुट्नाले गरएिका कर्मको उचति प्रतफिल प्राप्त हुनेछ। अवसर जुट्नाले नौलो प्रकृतकिो काम शुभारम्भ गर्न सकनिेछ। दउिँसोदेख िपुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहलिेका सहयोगीहरू प्रतस्पिर्धामा उत्रनि सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। साथीभाइसँग सन्तुलति व्यवहार गर्नुपर्ला।

मकर 
भो, ज, ज,ि ख,ि खु, खे, खो, गा, ग
ि
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले वविाद नम्त्यिाउनेछ। शुभचन्तिकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला। मध्याह्नदेख िरोकएिका काम बन्नेछन् भने चतिाएका काम प्रारम्भ गर्न सकनिेछ। प्रतस्पिर्धीलाई पछ िपार्दै फाइदा उठाउन सकनिेछ। व्यवसायमा सामान्य धन लाभ नै हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दनि रमाइलो रहनेछ।

कुम्भ 
गु, गे, गो, सा, स,ि सु, से, सो, द
प्रयत्न गर्दा वभिन्नि अवसर प्राप्त हुनुका साथै दैनकिीमा परविर्तन आउनेछ। हम्मितले काम बनाउन सकनिेछ। पेसा-व्यवसायमा उपलब्ध िप्राप्त हुनेछ। सानो प्रयत्नले फाइदा दलिाउनेछ। पछसिम्म लाभ हुने काम प्रारम्भ गर्न सकनिेछ। तर, दउिँसोदेख िवविादास्पद जम्मिेवारी वहन गर्नुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा दइिएको वचनले पन िअप्ठ्यारो पार्न सक्छ।

मीन 
द,ि दु, थ, झ, ञ, दे, दो, च, च
ि
परश्रिम परे पन िकम प्रतफिलमा चत्ति बुझाउनुपर्ने परस्थिति िरहला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोससि गर्लान्। फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखन्छि। प्रयत्न गर्दा ऋणमोचन हुनेछ। दउिँसोदेख िपारविारकि भेटघाटले खुसयिाली छाउनेछ। नयाँ योजना थाल्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइतर्फ नयाँ ज्ञान प्राप्त हुने योग छ।

Leave A Reply

Your email address will not be published.