सुचना, समाचार र मनोरन्जन

भ्वाईस अफ नेपालमा आरिफले ल्याए नयाँ गीत

काठमाडौं :

भ्वाईस अफ नेपालबाट चर्चामा आएका गायक आरिफ रफको नयाँ गीत सार्वजनिक भएको छ। ‘आउछौ की भनेर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको हो। गीतमा मनिस निरौलाको शब्द तथा संगीत रहेको छ ।

यस गीतको भिडियोमा मोडल अन्जान थापा सलिना खत्रीको जीवन्त अभिनय गरेका छन्। देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा विकास मगरको सम्पादन, कलर र डिओपी रहेको छ । नेपमेलोको प्रस्तुतीमा भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन गरेका हुन्। पल्लिो नेपमेलोले विभिन्न किसिमका नेपाली गीतहरु दर्शक माझ प्रस्तुत गर्दै आइरहेको छ।

Leave A Reply

Your email address will not be published.