सुचना, समाचार र मनोरन्जन

आश्माको ‘सोह्रै सिंगार लाएँ’

काठमाडौं :

नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो  सार्वजनिक भएको छ। हालै ओएसआर डिजिटल च्यानलबाट यस गीतको भिडियो रिलिज भएको हो।

Chaka Panja

दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्जर राजेन्द्र बजगाईले गरेका हुन्।

गीतको भिडियोमा सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौला आदिको अभिनय रहेको भिडियो बवजयराज भुर्तेलले निर्देशन गरेका हुन्। गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन्।

Leave A Reply

Your email address will not be published.